काठमाडौं – पर्वत अस्पतालमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । आफ्ना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै पर्वत अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा…