भारतमा बितण्डा मच्चाइरहेको चक्रवाती आँधीले नेपालमा कस्तो प्रभाव पार्छ ?

काठमाण्डु – भारतमा चक्रवाती आँधीले तिव्र रुप लिएको छ । अरब सागरमा चक्रवाती आँधीले आइतबार भयंकर रूप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चक्रवाती आँधीबेहरीले अझ बढी गति लिने बीबीसी हिन्दीले जनाएको छ । सोमबार प्रति घण्टा १६० किलोमिटर भन्दा बढीको हावा चल्ने बताइएको छ । चक्रवाती आँधीका कारण ठूलो आँधीबेहरीको साथ धेरै प्रभावित क्षेत्रहरूमा…