काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९५३९ जनाको पीसीआर र २४४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १४५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमितको संख्या एक…