बेइजिङबाट ९७५ सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर आइपुग्यो

काठमाण्डु – चीनबाट सिलिन्डर र अक्सिजन कन्सर्नटेटर ल्याइएको छ । नेपाल वायुसेवा निगमको जहाजले चीनको राजधानी बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याएको हो । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हिजो र आज बेइजिङबाट ९७५ थान सिलिन्डर र १३७ थान अक्सिजन कन्सर्नटेटर ल्याइएको जानकारी दिए । उनले आज र भोली (मंगलबार)…