काठमाण्डु— बाढी पहिरो पिडितहरुको उद्धारमा नेपाली सेना खटिएको छ । नेपाली सेनाले आज विज्ञप्ति जारी गर्दै अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि उद्धार कार्य संचालन गरिएको जानकारी गराएको हो । सेनाले चितवन जिल्ला, माडी नगरपालिका वडा नं.१ स्थित बरुवा, सेरुवा, गर्दी, पाण्डवनगरमा…