निषेधाज्ञा हट्यो, कोरोना बढ्योः तेस्रो लहरको तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाण्डु – निषेधाज्ञा हटेसँगै कोरोनाको संक्रमणदर पनि बढ्न थालेको छ । असार २० गतेबाट सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । असार २० गते नेपालमा एक हजार ६ सय तीनजना संक्रमित थपिएका थिए । यस्तै आइतबार नै दुई हजार पाँच…