धनगढी – सुदूरपश्चिम प्रदेशसभाका सदस्यले हराएको भनिएका टीकापुरका तीन वर्षीय बालक विवेक विष्टको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य वीरमान चौधरीले असार २१ गतेदेखि हराइरहेका टीकापुर नगरपालिका–१ का बालक विष्ट कसैको अपहरणमा परेको भन्ने आशङ्का गरिएको भन्दै बालकको अवस्थाबारे सत्य तथ्य कुरा जानकारी दिन…