कोरोनाको खोप नलगाउने व्यक्ति भाइरसको फ्याक्ट्रि हुन् : विज्ञ

काठमाण्डु – विज्ञहरुले कोरोना भइरसविरुद्धको खोप नलगाएका व्यक्तिहरु ठूलो खतरामा रहेको बताएका छन् । युनिभर्सिटी मेडिकल सेन्टरमा संक्रामक रोग विभागका प्रोफेसर डाक्टर विलियम स्काफनरले खोप नलगाएका मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु सम्भावित भेरियन्टको ठूलो फ्याक्ट्रि हुनसक्ने बताएका हुन् । उनले नयाँ कोरोना भेरियेन्ट उत्पन्न हुने एकमात्र स्रोत भनेको संक्रमित व्यक्तिको शरीर भएको बताए । यसकारण…