नेपाल ल्युब आयलले १० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाण्डु - नेपाल ल्युब आयल मिटेडको २९औं वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयर होल्डरहरुको उपस्थितिबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यममार्फत १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशत सहभागीसहित साधारणसभा गरिएको थियो । कम्पनीका अध्यक्ष चौधरीले हालको अवस्थामा उद्योगलाई…