फेशन डिजाइनर काउन्सिलको सल्लाहकारमा अश्विनीकान्त झा नियुक्त

काठमाण्डु – फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ ।उनलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने गरेको हो । अश्विनीकान्त झालाई अध्यक्ष अमित झाले प्रस्ताव गरेका थिए । संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरेका…