यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिममा विकास भएको न्यून चापीय प्रणलीकाे प्रभावका कारण देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १ र अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। यस बाहेकका भूभागमा आंशिक बदली रहने…