काठमाण्डु - शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गरेको छ ।शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र ३ हजार के-९० मास्क दिएको हाे। वीर अस्पतालको सर्जिकल ब्लकलाई अहिले कोभिड बिरामीका लागि डेडिकेटेड युनिफाइड कमाण्ड अस्पतालमा रुपान्तरण गरिएको…