देउवाको नेतृत्वमा सरकारमा जाने कांग्रेसको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भएको छ । मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले बहुमत जुटाएर सभापति देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने जानकारी दिए । आफूहरुसँग बहुमत पुग्ने दाबी गर्दै सहमहामन्त्री महतले माओवादी केन्द्र…