काठमाण्डुमा जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेल दिइने

काठमाण्डु -  काठमाण्डुमा काेराेनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल दिने तयारी भएको छ। निषेधाज्ञाको समयमा वैशाख १५ गतेदेखि स्थगित गरिएको खोप कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाण्डुले आगामी जेठ २ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेको हो । उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी…