एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डु – एमाले नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले बागमती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए…