काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार ५५२ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै आज…