गिलव्राण्डको नेतृत्वमा अमेरिकी सांसदको टोली शुक्रबार नेपाल आउने

काठमाण्डु- नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा अमेरिकी सांसदहरुले नेपालको भ्रमण गर्ने भएका छन् । डेमोक्रयाटिक पार्टीकी प्रभावशाली नेतृ एवंम् सिनेटर कस्र्टन गिलव्राण्डको नेतृत्वमा अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्य र अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरु शुक्रबार नेपाल आउंन लागेका हुन्। भ्रमण दलमा सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड,उड…