काठमाण्डु – नेपालमा असार २४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीनको बेइजिङमा रहेको साइनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौता अनुसार असार २४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति सुरु हुने जानकारी दिएको हो । त्यसपछि विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी…