बिहिबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल

काठमाण्डु - वि.सं.२०७७ साल असोज २९ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर १५ तारिख । नेपाल संवत् ११४० ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०४मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)ढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ…