काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन्…