काठमाण्डु - प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकाको श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नाे २०९औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका छन् । बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि…