सप्तरी – सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बनेका छन् । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए…