काठमाडौं - प्रादेशिक अस्पताल सेतीमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।याेसँगै नेपालमा कोरोना…