राष्ट्र हित अनुरुप काम गर्छुः राजदूत पाण्डे

काठमाडौं – जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवश्यकता अनुरुप काम गर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफुले चीनमा रहँदा पनि सोही अनुरुप नै काम गर्ने बताए । उनले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको…