रौतहट – रौतहटमा ११ जना कोरोना संक्रमित फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले आज ११ जनामा कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ । अहिलेसम्म जिल्लामा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै कर्णाली प्रदेशमा ५४ जना कोरोना संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कर्णालीमा संक्रमितको संख्या ६ सय…