चितवन – चितवनमा दुई जना चिकित्सकसहित २० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । संक्रमितहरुमा माडी नगरपालिका ६, भरतपुर महानगरपालिका ४ , क्यान्सर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा भर्ना भएका २ जना रहेका छन । त्यस्तै नारायणी सामुदायिक अस्पतालमा एकजना…