पाँचथर - पाँचौ स्मृति दिवसको अवसरमा पूर्वमन्त्री पद्मसुन्दर लावतीप्रति सम्मान अर्पण गर्दै पाँचथरबासीले उनको योगदान चिरस्थायी र अनुकरणीय रहेको चर्चा गरेका छन् । जिल्ला सदरमुकाम फिदिम र स्वर्गीय लावतीको गाउँ यासोकमा स्थानीयहरूले मंगलबार छुट्टाछुट्टै स्मृति सभा आयोजना गरेर उनको कालजयी योगदानको चर्चा गरे । लावतीको फिदिम र यासोकस्थित शालिकमा माल्यार्पण गर्दै दिवंगत आत्माको सम्मानमा एक…