पूर्व आइजीपी चन्द रिहा हुंदै

काठमाडौं - सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगेका पूर्व आइजीपी रमेश चन्द ठकुरी आज रिहा हुने भएका छन् । उनी एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजारस्थित कारागारबाट छुट्न लागेका हुन् । उनलाई बहालवाला प्रहरी महानिरीक्षक हुंदा नै भ्रष्टाचारको मुद्दा लागेको थियो । त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो । सुडानस्थित संयुक्त राष्ट्रसंघीय…