कास्की – गण्डकी प्रदेशमा शुक्रबार ४ जना कोरोना संक्रमित थपिएका छन् । आज बिहानमात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै नवलपुरमा ४ जना संक्रमित थपिएको जनाएको छ । संक्रमण पुष्टि हुनेमा १८, ३२, ५८ र ५९ का ४ जना पुरुष छन् । संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक…