पुल्चोकमा बम राखेर भाग्दै गर्दा विप्लव नेकपाका श्याम महर्जन पक्राउ

काठमाडौं - ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका श्याम महर्जन पक्राउ परेका छन्। शुक्रबार साँझ ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका श्याम महर्जन पक्राउ परेका हुन्। स्थानीयले खबर गरेपछि पुल्चोकस्थित महानगरीय प्रहरी प्रभागबाट तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको ललितपुर महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले…