भरतपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन – चितवनमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको मृत्यु भएको हो । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । उनको…