काठमाण्डु - विसं २०७८ साल वैशाख २४ गते शुक्रबार । इस्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास…