कोरोना नियन्त्रणका लागि सरकारले कार्ययोजना बनायो (पूर्णपाठ)

काठमाण्डु – सरकारले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आइसियु, शैया र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ गतेभित्र ती अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्ने उल्लेख गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश…