कोरोनालाई मध्यनजर गर्दै सिजी ब्राण्डले ल्यायाे फ्रुट तथा भेजिटेबल प्युरिफायर

काठमाण्डु - बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरी हालै सिजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको हो । हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ त बनाउँदछ…