कास्की - प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित रुपमा व्यवस्थापन गर्न निर्देशन दिएसँगै कास्कीमा अलपत्र मजदुरको उद्धार शुरु भएको छ । पोखरा महानगरपालिका तथा अन्य सङ्घसंस्थाले घर जान नपाएर अलपत्र नागरिकलाई सहजरूपमा घरसम्म पुर्याउन शुरु गरेका हुन् । कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले…