काठमाडौं – नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका ३३ वर्षीय एक पुरुष रहेका छन् । केही दिन अगाडि मात्र उदयपुरको भुल्केको एक मस्जिदमा १२ जना कोरोनाका बिरामी भेटिएका थिए ।