काठमाण्डु- कोशी प्रदेश समुद्री सतहबाट ६८ मिटरको केचनाकवल (झापा) देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) सम्म जस्ता रमणीय स्थानहरू छन। प्राकृतिक र जैविक विविधताले धनी यो प्रदेशमा विश्वचर्चित प्राकृतिक तथा धार्मिक सम्पदा समेत छन्। प्रदेशमा १४ जिल्ला र ती जिल्ला भित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ स्थानीय तह…