१० करोड भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय तोक्ने सहमति

काठमाडौं – राष्ट्रिय विधायन व्यवस्थापन समितिले १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय तोक्ने विषयमा सहमति जुटाएको छ । राष्ट्रियसभा अन्र्तगतको समितिको शुक्रबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्मको कैद सजायका विषयमा सहमति जुटेको हो । समिति…