भोलिदेखि उपत्यकासहित बागमतीका सबै पेट्रोल पम्प बन्द हुने

काठमाण्डु – बुधबारदेखि बागमती प्रदेशका पेट्रोल पम्प बन्द हुने भएका छन् । पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै भोलिदेखि  उपत्यकासहित प्रदेशका सबै पम्प बन्द गर्न लागिएको हो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने…