वायुसेवा निगमलाई नाफामा लैजान सामूहिक प्रयास आवश्यक छ : पर्यटनमन्त्री अरगरिया

काठमाण्डु– नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसंग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए । आज निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा उनले…