काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरेको सरकारले जनाएको छ । पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालय सम्हालेका घिमिरेले पर्यटनमन्त्री योगेश भट्टराईले गठन गरेको नेपाल वायु सेवा निगम सुधार…