एनआईसी एशिया बैंकले ग्राहक तथा कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै

काठमाडौँ- कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको छ । यस अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एनआईसी एशिया बैंकले कोभिड १९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ । विश्वमा पहिलोपटक…