काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नगई राष्ट्रपतिसमक्ष विश्वासको मत रहेको जानकारी गराएको बताएका छन् । बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाईका क्रममा अभिवक्ता थापाले प्रधानमन्त्री ओलीले पटक–पटक संसद विघटन गर्दै राष्ट्रपति समक्ष विश्वासको मत देखाएको बताएका हुन् । ‘प्रधानमन्त्री ओलीले संसदमा नगई विश्वासको मत नलिई सिधै…