काठमाण्डु – सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । निवेदकले केपी शर्मा ओलीको सरकार काम चलाउ भएको र जेठ २१ मा जसपाका महन्त ठाकुर पक्षलाई समेटेर गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट दावी गरेका छन् । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता…