विवाहमा २५ जनामात्रै सहभागी हुन पाइने, मास्क नलगाए १० रुपैयाँ जरिवाना !

काठमाण्डु – सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनले विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने बताए ।…