काठमाण्डु- स्थानीय तहको चुनावमा जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने आचारसंहितामा निर्वाचन आयोगले स्पष्टिकरण दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी दुनुअघि जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधानमा आपत्ति जनाएपछि आयोगले स्पष्टिकरण दिएको हो । सोमबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने आचारसंहिता नराखेको भए दुर्घटना हुने बताए । कानूनमा…