म्यादी प्रहरीमा आवेदन दिनेको भिड

काठमाण्डु - प्रहरी प्रधान कार्यालय, नक्सालले म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशन गरेर भर्नाका लागि आवेदन खुलाएको छ । आज (आइतबार)देखि आवेदन खुलेसँगै विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। काठमाण्डु उपत्यकाका महानगरीय प्रहरी परिसर, अन्य जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि आवेदन दिनेहरुको लामो लाइन लागेको छ ।  चैत १ गते नेपाल प्रहरीले आगामी वैशाख ३०…