ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाण्डु - सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा भिमेश्वर नगरपालिका–९ घर भइ ललितपुर बस्ने २२ वर्षिय सुमन तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका घर भइ ललितपुर बस्ने २२ वर्षिय सुशील स्याङ्तान र सुनसरी धरान उप महानगरपालिकाका १८ वर्षिय विप्लव राईलाई पक्राउ गरेको हो । उनीहरूलाई पेस्तोलसहित…