गृहमन्त्री अर्यालसँग यूएनओडीसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबिच शिष्टाचार भेट भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडीसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । यूएनओडीसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनले बताए । यूएनओडीसी…