गायक कालीप्रसाद बास्कोटाले रोजे इभि एक्सपेङ जी–६

काठमाण्डु– गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले विद्युतीय गाडी एक्सपेङ जी–६ छनोट गरेका छन् । एक्सपेङ जी–६का आधिकारिक ब्रान्ड एन्डोर्सरका रूपमा बास्कोटाले एक्सपेङ जी–६ रोजेका हुन् । उनको यो छनोटले नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ। प्रिमियम इलेक्ट्रिक सुभ भविष्यको सोच राख्नेहरूका लागि डिजाइन गरिएको छ । परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक…